काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेपाल तामाङ घेदुङ लगायत विभिन्न सङ्घ-संस्थाद्वारा सोनाम ल्होसारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ।
काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उहाँले उद्घाटन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया