फागुण ६, २०८२ बुधबार February 18, 2026

जेलेन्स्कीसँग भेट निकै राम्रो भएको ट्रम्पको भनाइ

अमेरिकी प्रतिनिधिमण्डल रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि मस्को जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डाभोस,  माघ ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ’निकै राम्रो’ भएको बताउनुभएको छ।

ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक करिब एक घण्टा चलेको थियो ।

विश्व आर्थिक मञ्चको वार्षिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो,“रूस–युक्रेन युद्ध समाप्त हुनुपर्दछ।”

अमेरिकी प्रतिनिधिमण्डल रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि मस्को जाँदैछ । जेलेन्स्कीले पनि ट्रम्पसँगको भेट ‘राम्रो’ भएको बताउनुभएको छ। रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार