जेठ २३, २०८३ शनिबार June 6, 2026

राजेश हमालद्धारा ११३ जना प्राविधिकलाई आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण काम गुमाउदा मानिसहरुलाई जीवनयापन गर्न समस्या परिरहेको छ ।

यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरूलाई सहयोग गरेका छन् । उनले समस्यामा परेका फिल्म प्राविधिकलाई आज नै रकम हस्तान्तरण गरेका छन् ।

उनले आज समस्यामा परेका ११३ जना फिल्म प्राविधिक प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण प्राविधिकहरुलाई ठूलो प्रभाव परेकोले आफुले सहयोग गरेको हमालले बताएका छन् ।

अभिनेता हमालले गरेको सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले पनि बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार