असार २३, २०८२ सोमबार July 7, 2025

बलात्कारबाट जोगिन गुप्ताङ्गमा ताला, चाबी हराय पछि तनाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गर्छ । समयसँगै यस्ता घटनाहरु घट्दै गएका पनि छन्। । यद्यपि महिलामाथि हुने यस्ता हिंसा चाहिं रोकिएको छैन ।

हरेक सेकेण्डमा महिलामाथि बलात्कार जस्ता घटना हुँदै आएका छन्। । यस्तो घटना नेपालमा मात्र नभएर विश्वमा नै हुने गरेको छ । पुरुषहरुको दरिद्र सोच, मानसिक असन्तुलन जस्ता कारणले महिलाहरुले यस्तो घिन लाग्दो व्यवहार व्यर्हेनु परेको छ । जसलाई कानुनले पनि रोक्न सकेको छैन ।

समाजमा एक दुई जना यस्ता दरिद्र सोच भएका मानिहरुको कारण महिलाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेका छन्। । कुदृष्टि राख्ने पुरुषबाट जोगिन एक महिलाले आश्चर्य लाग्दो उपाय अपनाएकी छिन् । ३० वर्षिय इटालियन महिलाले आफ्नो गुप्तांग ताला लगाएकी थिइन्। । तर एक दिन महिलाले तालाको चावी नै हराइन्। । जताततै खोज्दा पनि चावी भेटिएन ।

चावी नभेटेपछि महिलाले फायर ब्रिगेडलाई फोन गरिन्। । फायर ब्रिगेडले घरको चावी हराएको सम्झियो । महिलाको घरमा पुग्दा गुप्तांगमा ताला लगाएको देखेर आश्र्चय चकित भयो । आश्चर्य चकित भएर फायर ब्रिगेडले आफ्नो कार्यालयका एक अधिकारीलाई यस्तो काम गरौ कि नगरौ भनी सोधे । अधिकारीले महिलालाई गलत काम नगर्न भन्दै ताला खोलिदिन भने ।

यस्तो गुप्ताङ्गमा लगाउने तालालाई चेस्टिटी बेल्ट नाम दिइएको छ । चेस्टिटी बेल्टको इतिहास धेरै पुरानो हो । यसको उपयोग प्राचीनकालमा गर्थे ताकि स्वयंलाई यौन सम्बन्धि अपराधबाट बचाउन ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया