कार्तिक १६, २०८३ सोमबार November 2, 2026

बलात्कारबाट जोगिन गुप्ताङ्गमा ताला, चाबी हराय पछि तनाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विश्वमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गर्छ । समयसँगै यस्ता घटनाहरु घट्दै गएका पनि छन्। । यद्यपि महिलामाथि हुने यस्ता हिंसा चाहिं रोकिएको छैन ।

हरेक सेकेण्डमा महिलामाथि बलात्कार जस्ता घटना हुँदै आएका छन्। । यस्तो घटना नेपालमा मात्र नभएर विश्वमा नै हुने गरेको छ । पुरुषहरुको दरिद्र सोच, मानसिक असन्तुलन जस्ता कारणले महिलाहरुले यस्तो घिन लाग्दो व्यवहार व्यर्हेनु परेको छ । जसलाई कानुनले पनि रोक्न सकेको छैन ।

समाजमा एक दुई जना यस्ता दरिद्र सोच भएका मानिहरुको कारण महिलाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेका छन्। । कुदृष्टि राख्ने पुरुषबाट जोगिन एक महिलाले आश्चर्य लाग्दो उपाय अपनाएकी छिन् । ३० वर्षिय इटालियन महिलाले आफ्नो गुप्तांग ताला लगाएकी थिइन्। । तर एक दिन महिलाले तालाको चावी नै हराइन्। । जताततै खोज्दा पनि चावी भेटिएन ।

चावी नभेटेपछि महिलाले फायर ब्रिगेडलाई फोन गरिन्। । फायर ब्रिगेडले घरको चावी हराएको सम्झियो । महिलाको घरमा पुग्दा गुप्तांगमा ताला लगाएको देखेर आश्र्चय चकित भयो । आश्चर्य चकित भएर फायर ब्रिगेडले आफ्नो कार्यालयका एक अधिकारीलाई यस्तो काम गरौ कि नगरौ भनी सोधे । अधिकारीले महिलालाई गलत काम नगर्न भन्दै ताला खोलिदिन भने ।

यस्तो गुप्ताङ्गमा लगाउने तालालाई चेस्टिटी बेल्ट नाम दिइएको छ । चेस्टिटी बेल्टको इतिहास धेरै पुरानो हो । यसको उपयोग प्राचीनकालमा गर्थे ताकि स्वयंलाई यौन सम्बन्धि अपराधबाट बचाउन ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्तन क्यान्सर सचेतनाका लागि काठमाडौँ क्यान्सर सेन्टरको निःशुल्क परीक्षण अभियान
२०८३ कार्तिक १६, सोमबार
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार