मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

फाइनल खेल आगामी आइतबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ।

जारी प्रतियोगितामा यी दुई टोलीबीच यो दोस्रो भेट हो। समूह चरणमा भएको प्रतिस्पर्धापछि दुवै टोली सेमिफाइनलसम्मको यात्रा तय गर्दै उपाधिनजिक पुगेका हुन्। दुवै टिम दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छन्।

न्युजिल्याण्ड सन्तुलित प्रदर्शनका लागि परिचित छ भने दक्षिण अफ्रिका आक्रामक शैलीका कारण बलियो दाबेदारका रूपमा हेरिएको छ। खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन्। फाइनल खेल आगामी आइतबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार