जेठ ५, २०८१ शनिबार May 18, 2024

विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विवाह र महिलालाई सम्मान दिनमा मिथिलावासी शुरु देखि नै निकै उद्धार छन् । राजा जनकले सीतालाई योग्य वर छान्नको लागि स्वयं स्वयम्बरको आयोजना गरेका थिए । अर्थात केटीहरुलाई आफ्नो लागि योग्य दुलाहा छान्ने अधिकार राजा जनकको समयमा पनि थियो ।

मानिसहरु सयौ वर्षदेखि विवाहमा वैज्ञानिक पद्धति अपनाएर गर्दै आएका छन् । एउटै गोत्रभित्र विवाह गर्न वर्जित छ । मिथिलामा केटा र केटीका कुनै अन्तर राख्दैनन । यो समाजको सहिष्णुताको परिचय भएको छ । तर विश्वका धेरै स्थानमा नराम्रा घटनाहरु भइरहेका पनि छन् । वर–बधुको बीचमा रगतको नाता भएमा विवाह गरिदैन् ।

विवाह भन्दा अगाडि वर वधुको स्वास्थ्यको जाँच अनिवार्य रुपमा गर्नुपर्छ ।

मिथिला राज्यको यस्तो संस्कृतिलाई सबैले सम्मान गर्ने गरेका छन् । दुलाहाको परिक्षण गर्दा नाक दबाएर गरिन्छ, जसको उदेश्य दुलाहा स्वास मिर्गी रोग लागेको छ छैन पत्ता लगाउन रहेकोे हुन्छ । साथै यसक्रममा शरीरबाट कपडा पनि खोल्नु पर्छ । कपडा खोल्नुको मुख्य कारण चर्म रोग जाँच गर्नु हो । मनोवैज्ञानिक जाँच पनि गरिन्छ । यस जाँचमा वर बधु असफल भएमा विवाह रोकिन्छ ।

सर्यौ वर्षदेखि मिथिला राज्य महिलाको पक्षमा रहेको छ । यस जाँचमा महिलालाई अहम् भुमिका हुने गर्छ । परिक्षणमा वर सफल भएपछि मात्र कन्या पक्षको उपस्थितिमा विवाह कार्यक्रम सम्पन्न गराइन्छ ।

विवाहमा सहभागी हुने कन्या पक्षका मानिसहरुलाई सरियाती र वर पक्षका मानिसहरुलाई बरियाती भनिन्छ । त्यहाँको यति धेरै सस्कृतिको कारणले पनि सम्बन्ध विच्छेदको कसैले कल्पना पनि गर्न सक्दैन ।

ठुला मानिससँग कुरा गरेर मात्र कुनै कुराको निर्णय लिन्छन् । यस्तो राम्रो परम्परा अन्त कतै भेटिदैन । यस परम्पराले वर बधुलाई एक अर्कामा जोड्नमा अहम् भुमिका खेलेको हुन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार