मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय गान गाउन अस्वीकार गरेका पाँच इरानी खेलाडीलाई अस्ट्रेलियामा शरण

पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले दियो शरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै ।अस्ट्रेलिया सरकारले पाँच इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको छ । एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिइएको अस्ट्रेलियासरकारले जनाएको छ ।

unn.prixa.netअध्यागमन मन्त्री टोनी बर्कले अस्ट्रेलियाली प्रहरीले महिलाहरूलाई सुरक्षित ठाउँमा सारेको बताउनुभएको छ ।

इरानी महिला फुटबल टोलीका पाँच सदस्य घर फर्कनुपर्ने थियो तर गएको हप्ता दक्षिण कोरियासँगको खेलअघि टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि समर्थकहरूले उनीहरूको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका थिए ।

यो घटनापछि इरानभरि आलोचना बढेको छ । एक रूढिवादी टिप्पणीकारले टोलीलाई युद्धकालीन देशद्रोही भएको आरोप लगाउँदै कठोर सजायका लागि जोड दिएका छन् ।

अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र मानवीय आवश्यकतामा परेका मानिसहरूलाई स्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तो भिसा भएकाहरूले अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार