कार्तिक ९, २०८३ सोमबार October 26, 2026

आकाश अधिकारीको नयाँ फिल्ममा शिव, सौगात र रविन्द्रको अभिनय रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः चर्चित निर्देशक आकाश अधिकारीले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक अधिकारीले आफुले लेखेको कथामा नयाँ फिल्म निर्माण गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले फिल्मको नाम भने सार्वजनिक गरेका छ्रैनन् । उनले सामाजिक सञ्जालमा नयाँ फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहने बताएका छन् ।

फिल्ममा पटकथा र सम्वाद नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्चनको रहने बताइएको छ । फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुने बताइएको छ ।

फिल्ममा नवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहने बताइएको छ । निर्देशन अधिकारीले फिल्मको छायांकन तिहार सकिए लगत्तै गरिने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार