मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ यू-२० च्याम्पियनसिप : नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान एउटै समूहमा

माल्दिभ्समा हुने साफ यू–२० मा नेपालको पहिलो खेल भुटानसँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

साफ यू–२० च्याम्पियनसिप यसपटक माल्दिभस्मा आयोजना हुँदैछ। बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीले चैत ९ गते उद्घाटन खेलमा भुटान यू-२० राष्ट्रिय फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरी नेपालले चैत ११ गते श्रीलंका यू-२० राष्ट्रिय फुटबल टोलीसँग खेल्नेछ भने चैत १३ गते आयोजक माल्दिभ्स यू-२० राष्ट्रिय फुटबल टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगितामा कुल ७ टोलीको सहभागिता रहनेछ। समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत यू-२० राष्ट्रिय फुटबल टोली, पाकिस्तान यू-२० राष्ट्रिय फुटबल टोली र बंगलादेश यू-२० राष्ट्रिय फुटबल टोली रहेका छन्।

प्रतियोगिता मार्च २३ देखि सुरु भएर अप्रिल ४ मा सम्पन्न हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार