कार्तिक ९, २०८३ सोमबार October 26, 2026

मेलिना राई र जे.बी. ओलीको गिती एल्वम ‘काली आई लभ यु’ बजारमा (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गायक जे.बी.ओली तथा गायिका मेलिना राईको स्वरमा ‘काली आई लभ यु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा जे.बी. ओलीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

शंकर बिसीको निर्देशन तयार भएको उक्त गीतको म्युजिक भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी तथा करिश्मा ढकालले नृत्य तथा अभिनय गरेका छन् ।

भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नबिन घर्ती मगरले यसलाई सम्पादन गरेका हुन् । बेल्जियममा बसोबास गर्दै आईरहेका गायक तथा सर्जक जे.बी.ओलीले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार