असार २३, २०८२ सोमबार July 7, 2025

मुसाले कसरी जीत्यो स्वर्ण पदक ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः हामी सबैले कुनै खेलमा सहभागि भएर वा कुनै राम्रो काम गर्ने ब्यक्तिले पदक पाएको । तर मुसाले पनि स्वर्ण पदक पाएको छ । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ ।

मुसाले गरेको महान योगदानको कदरस्वरुप स्वर्ण पदक दिइएको हो ।

मुसालाइ स्वर्ण पदक दिनुको कारण चाँहि के छ भने मुसाले मानिसहरुको ज्यान जोगाइदियो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो । बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ ।

मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया