मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कपमा गण्डकीमाथि आर्मीको सहज जित

आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्बाधिक ५८ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको २१० रनको लक्ष्य पछाएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्बाधिक ५८ रन बनाए भने भिम सार्कीले अविजित ५४, तृतराज दासले ५१ र कुशल मल्लले अविजित ४३ रन बनाएका थिए । गण्डकीका बलर सुबास भण्डारीले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले ४९.४ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६७ रन बनाए भने दीपक डुम्रेले ५१ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शाहाब आलमले ३-३ तथा कुशल मल्लले २ विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार