असार ६, २०८३ शनिबार June 20, 2026

एमाले सचिवालय बैठक सुरु

बादलले दिएको अभिव्यक्तिलाई लिएर एमालेभित्र असन्तु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सञ्चालन भइरहेको पार्टी स्रोतले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषयहरू तथा पार्टीभित्र देखिएका पछिल्ला विवादबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिलाई लिएर एमालेभित्र असन्तुष्टि देखिन थालेको छ । सो अभिव्यक्तिपछि पार्टीभित्र विभिन्न तहमा आलोचना सुरु भएको बताइन्छ ।

पार्टी नेतृत्वले उक्त विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सचिवालय बैठकमा गम्भीर छलफल हुने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ – शिक्षामन्त्री
२०८३ असार ६, शनिबार
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
२०८३ असार ६, शनिबार
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार