असोज २५, २०८३ आइतबार October 11, 2026

शाखा अधिकृत विष्ट लिखतसम्बन्धी अपराधमा दोषी ठहर

कैद र जरिवाना सुनाउने सम्बन्धमा छुट्टै सुनुवाइ गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी अपराधमा दोषी ठहर गरेको छ।

महिमान विष्टले तयार पारेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक रेशम चौधरी पक्राउ परेका थिए। उक्त घटना सार्वजनिक भएपछि विष्टसमेत पक्राउमा परेका थिए।

न्यायाधीश खिमानन्द भुसालको इजलासले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाउने सम्बन्धमा छुट्टै सुनुवाइ गर्न आदेश दिएको छ। तीन वर्षभन्दा बढी कैद हुने अवस्थामा सजाय निर्धारणका लागि अलग प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार