भाद्र १, २०८३ सोमबार August 17, 2026

इरानबारे युद्धविरामको प्रस्ताव ‘निकै महत्वपूर्ण कदम’ तर पर्याप्त छैन : ट्रम्प

इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २४ चैत (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताउनुभएको छ।

“यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,“ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भन्नुभयो । उहाँले थप्नुभयो, “अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन् ।“

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको र यसबारे मध्यस्थकर्तालाई जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार