काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्।
अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया