असोज २५, २०८३ आइतबार October 11, 2026

जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ, चैत २७ गते । खोटाङमा ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिकाका –५ का लक्ष्मण परियार भनिने ३९ वर्षीय मनीकुमार दर्जीलाई चैत २७ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पक्राउ परेका दर्जीले सोही गाउँपालिकाका ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार दर्जीले चैत २५ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीलाई जानकारी आउनासाथ उनको खोजी सुरु भएको थियो । जिल्लाबाट काठमाडौंतर्फ गाडीमा भाग्दै गर्दा शुक्रबार नुनथलाबाट उनलाई पक्राउ गरिएको विष्टले बताउनुभयो । जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार
इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने
२०८३ असोज २५, आइतबार