भाद्र २, २०८३ मंगलबार August 18, 2026

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनआस्थाका सम्पादक एवं प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन् ।

विश्व प्रेस काउन्सिलको उपाध्यक्ष रहेका श्रेष्ठ पश्चिमी एसिया र पूर्वी युरोपमा रहेको ककासस क्षेत्रमा अवस्थित राष्ट्र अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट महासचिवमा निर्वाचित भएका हुन् ।

निर्वाचित श्रेष्ठले महासचिवमा बिजयी भएपश्चात आफुलाइ यो ठाउँसम्म पुर्‍याउने समस्त नेपाली मिडियाकर्मी एवं शुभचिन्तकहरूलाइ धन्यबाद भनेका छन् । नवनिर्वाचित श्रेष्ठलाइ हाम्रो पनि बधाइ तथा शुभकामना ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार