जेठ २३, २०८३ शनिबार June 6, 2026

निशान भट्टराई र विन्दु परियारको ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ ।

जुना फिल्म्सको ब्यानरमा निर्माण भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, दीपक लामा, कालु लामा, राजु श्रेष्ठ, तुलसा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव बरम, मोनालिसा खतिवडा, सबी डोटेल र रविन बखरेल फिचर्ड छन् ।

रुपेश तामाङको निर्देशन रहेको यस भिडियोमा दीर्घ खड्काको सम्पादन र इश्वर सिन्केमनाको छायांकन छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार