कार्तिक ९, २०८३ सोमबार October 26, 2026

विनय कार्कीको ‘तिम्रै लागि’ गिति एल्वम सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा विनय कार्की र प्रबिसा अधिकारीको स्वर सुन्न सकिन्छ । गायक, सङ्गितकार र एरेन्जरको रुपमा आफूलाई स्थापित गराएका विनय द भ्वाईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगी पनि हुन् । विनय द भ्वाईस अफ नेपालमा जानु भन्दा पहिलैदेखि व्यस्त संगीतकर्मी हुन् ।

तिम्रै लागि गीतमा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय रहेको छ । छायांकन वीरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् ।

भिडियोमा हेर्नुहोस :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार