जेठ ५, २०८१ शनिबार May 18, 2024

चौध वर्षका किशोर पाइलट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संयुक्त अरब ईमिरेट्समा बस्ने १४ वर्षीय भारतीय मूलका एक किशोर मंसुर अनीश यस्तो गरेका छन् जसले सबैलाई एकछिन सोच्न बाध्य बनाएका छन् । वास्तवमा मंसुर अनीसले १५२ एयरक्राफ्ट नामको फ्लाइट करबि १० मिनेटसम्म उडाएका थिए । उनी कुनै अनुभवी पाइलट भन्दा कम लागेका थिएनन् ।

त्यति सानो उमेरमा एयर क्राफ्ट आकाशमा उडाउनु चानचुने कुरा होइन्, तर उनले उडाएर देखाए । मंसुरले विद्यार्थी पाइलटको परमिट प्राप्त गरेका छन् ।

मंसुरलाई एविएशनले फ्लाइट अकादमीको सर्टिफिकेट दिएको हो । पाइलटको सर्टिफिकेट दिनु भन्दा पहिला उनले केही प्रकारका फ्लाइटका जाँच दिएका थिए । जसमा उनी पास भएका हुन् ।

मंसुरका पिता अली अनीस नागपुरमा बस्ने गर्छन् । मसुंरको काका पाइलट हुन् । काकाको अनुसार भतिज मंसुर सानै देखि पाइलट बन्न चाहान्थे । उनले सानैमा खेलौना पनि प्लेन वा हेलिकप्टर चाहान्थे । मसुंरले १५ वर्षमा पाइलट बन्नेको रेर्कड तोडेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार