कार्तिक १६, २०८३ सोमबार November 2, 2026

चौध वर्षका किशोर पाइलट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः संयुक्त अरब ईमिरेट्समा बस्ने १४ वर्षीय भारतीय मूलका एक किशोर मंसुर अनीश यस्तो गरेका छन् जसले सबैलाई एकछिन सोच्न बाध्य बनाएका छन् । वास्तवमा मंसुर अनीसले १५२ एयरक्राफ्ट नामको फ्लाइट करबि १० मिनेटसम्म उडाएका थिए । उनी कुनै अनुभवी पाइलट भन्दा कम लागेका थिएनन् ।

त्यति सानो उमेरमा एयर क्राफ्ट आकाशमा उडाउनु चानचुने कुरा होइन्, तर उनले उडाएर देखाए । मंसुरले विद्यार्थी पाइलटको परमिट प्राप्त गरेका छन् ।

मंसुरलाई एविएशनले फ्लाइट अकादमीको सर्टिफिकेट दिएको हो । पाइलटको सर्टिफिकेट दिनु भन्दा पहिला उनले केही प्रकारका फ्लाइटका जाँच दिएका थिए । जसमा उनी पास भएका हुन् ।

मंसुरका पिता अली अनीस नागपुरमा बस्ने गर्छन् । मसुंरको काका पाइलट हुन् । काकाको अनुसार भतिज मंसुर सानै देखि पाइलट बन्न चाहान्थे । उनले सानैमा खेलौना पनि प्लेन वा हेलिकप्टर चाहान्थे । मसुंरले १५ वर्षमा पाइलट बन्नेको रेर्कड तोडेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्तन क्यान्सर सचेतनाका लागि काठमाडौँ क्यान्सर सेन्टरको निःशुल्क परीक्षण अभियान
२०८३ कार्तिक १६, सोमबार
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार