कार्तिक ८, २०८३ आइतबार October 25, 2026

सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ असार : शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, शिक्षा विज्ञ डा दीपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

सिटिइभिटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
२०८३ कार्तिक ८, आइतबार
सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले सस्तियो
२०८३ कार्तिक ८, आइतबार
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या र छोरामाथि आक्रमण, पछि श्रीमान् मृत फेला
२०८३ कार्तिक ८, आइतबार
उपत्यकाका सात विश्व सम्पदा स्थल जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले फैलाए पोलियो उन्मूलनको सन्देश
२०८३ कार्तिक ८, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ४७० चालक कारबाहीमा, सीसीटीभीबाट ४० जना पक्राउ
२०८३ कार्तिक ८, आइतबार
तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
२०८३ कार्तिक ८, आइतबार