असार २१, २०८३ आइतबार July 5, 2026

सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्ने भएको छ ।

कार्यक्रममा सुशासन र राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदन कुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली र वैदेशिक सम्बन्धका विज्ञ सौरभ राज पन्त सहभागी हुने नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रले उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार