श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कतारका पूर्वअमिरको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

दिवंगत शेख हमद बिन खलिफा अल थानीको निधनलाई कतारका लागि अपूरणीय राष्ट्रिय क्षति भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्वअमिर तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीका पिता शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी, सम्पूर्ण शाही परिवार तथा कतारका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

उनले दिवंगत शेख हमद बिन खलिफा अल थानीको निधनलाई कतारका लागि अपूरणीय राष्ट्रिय क्षति भएको उल्लेख गर्दै यस दुःखद घडीमा शोकाकुल परिवार र कतारी जनतालाई यो पीडा सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार