श्रावण १, २०८३ शुक्रबार July 17, 2026

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा (सूचिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । न्यायपरिषद्ले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको एकै पटक व्यापक सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै देशभरका विभिन्न उच्च तथा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूको जिम्मेवारी परिवर्तन भएको छ। न्यायपरिषद्ले एकै बैठकबाट ठूलो संख्यामा न्यायाधीशहरूको सरुवा गर्दै अदालतहरूमा जनशक्ति व्यवस्थापन तथा प्रशासनिक पुनर्संरचनाअन्तर्गत जिम्मेवारी हेरफेर गरेको हो।

सूची हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ
२०८३ श्रावण १, शुक्रबार
नयाँ आर्थिक वर्षमा गोलञ्जोरको नयाँ भवनबाट सेवा प्रवाह सुरु
२०८३ श्रावण १, शुक्रबार
प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार
२०८३ श्रावण १, शुक्रबार
आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३% समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो
२०८३ श्रावण १, शुक्रबार
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
२०८३ श्रावण १, शुक्रबार
प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै
२०८३ श्रावण १, शुक्रबार
मिटरब्याज पीडित र सरकारबीच सम्झौता गर्न वार्ता जारी
२०८३ श्रावण १, शुक्रबार