श्रावण २, २०८३ शनिबार July 18, 2026

प्रचण्ड र श्रीलंकाली कम्युनिष्ट पार्टीका महासचिव बिच भेटबार्ता

एसियाली समाजवादी पार्टीहरूवीचको एकता र  सहकार्य सहित दुई पार्टीवीचको सम्वन्धका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ साउन ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र  श्रीलंकाको सत्तारूढ पार्टी जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन शिल्भावीच जेभिपीको पार्टी कार्यालय कोलम्वोमा भेटघाट भएको छ ।

दुइ पक्षीय भेटघाटमा नेपाल श्रीलंकाको कम्युनिस्ट आन्दोलन, दुई पार्टीवीचको सम्वन्ध, एसियाली समाजवादी पार्टीहरूवीचको एकता र  सहकार्य सहित कम्युनिस्टहरूको साझा गन्तव्य समाजवादमा पुग्ने विषयमा गहन विमर्श गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक भोलिदेखि चितवनमा
२०८३ श्रावण २, शनिबार
तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता
२०८३ श्रावण २, शनिबार
गौर भन्सारको सफलता, लक्ष्य उछिन्दै ४७ करोड बराबर राजश्व संकलन
२०८३ श्रावण २, शनिबार
प्रचण्ड र श्रीलंकाली कम्युनिष्ट पार्टीका महासचिव बिच भेटबार्ता
२०८३ श्रावण २, शनिबार
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
२०८३ श्रावण २, शनिबार
१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
२०८३ श्रावण २, शनिबार
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
२०८३ श्रावण २, शनिबार