जेठ २३, २०८३ शनिबार June 6, 2026

कता हराईन नायिका शिल्पा पोखरेल ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असोज १३ गते, बहुविवाहको मुद्दा लागेपछी एकाएक फरार रहेकी अभिनेत्री शिल्पा पोखरेललाई गत भदौ १ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दियो ।

सर्वोच्चले आदेश दिएपनि उनी कुनै न कुनै रूपमा पक्राउ पर्न सक्ने भन्दै भूमिगत रूपमा लुक्दै हिडिन् । न कुनै मिडियामा छाइन न कुनै फिल्ममा साइन नै गरिन । एकाएक चर्चा र चासोका बिच भूमिगत बन्दै हिडेकी शिल्पा अचेल चलचित्र अभिनयका लागी खोजीमा रहेको बिभिन्न सञ्चारमाध्यहरूले जनाएका छन् ।

काठमाडौं जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त पक्राउ पुर्जी विरूद्ध शिल्पा उच्च अदालत पाटन गएकी थिइन्। पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि सर्वोच्च अदालत पुगेकी थिइन ।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार