श्रावण ३१, २०८३ आइतबार August 16, 2026

भोलीका लागि तय भएको संसद बैठक स्थगित नगर्न सांसद ओलीको माग

प्रतिनिधि सभा बैठक यथाशीघ्र तोकिए बमोजिम १४ गते नै आह्वान गरिदिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ साउन । राप्रपा सांसद खुस्बु ओलीले भोलीका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित नगर्न माग गरेकी छिन् ।

सुनसरीलगायत देशले आन्तरिक सुरक्षाको चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सांसद ओलीले भोलीका लागि तय भएको प्रतिनिधसभा बैठक स्थगित नगर्न आग्रह गरेकी हुन् ।

‘देशले गम्भीर आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको छ। यस्तो संवेदनशील अवस्थामा संसद बैठक श्रावण १४ गते तोकिए बमोजिम नै राखिनु पर्दछ,’ उनको माग छ, ‘सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना लगायत विषयमा तत्काल संसदीय छलफल आवश्यक छ। यस सन्दर्भमा, संघीय संसद सचिवालय तथा सम्माननीय सभामुखज्यूसँग प्रतिनिधि सभा बैठक यथाशीघ्र तोकिए बमोजिम १४ गते नै आह्वान गरिदिनहुन हार्दिक आग्रह गर्दछु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार