श्रावण ११, २०८३ सोमबार July 27, 2026

एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा

प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु र दर्जनौं घाइते भएको घटनालाई लिएर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु र दर्जनौं घाइते भएको घटनालाई लिएर एमाले नेता बास्कोटाले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन् ।

उनले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणीसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउँदै भन्छ-हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्– दोष ती मान्छेको थियो, जसले गोली खाए । जवाफदेहिता भए राजीनामा देऊ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार