श्रावण ३१, २०८३ आइतबार August 16, 2026

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न तहमा समायोजन प्रक्रिया अघि बढाउँदै जसपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

बैठकमा पार्टी समायोजनको विषयलाई मुख्य एजेन्डाका रूपमा राखेर छलफल हुने बताइएको छ। पछिल्लो राजनीतिक अवस्था, संगठन विस्तार तथा पार्टीभित्र देखिएका आन्तरिक विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

जसपा नेपालले पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न तहमा समायोजन प्रक्रिया अघि बढाउँदै आएको छ। बैठकले पार्टीका संरचना, जिम्मेवारी बाँडफाँट तथा संगठनात्मक गतिविधिका विषयमा आवश्यक निर्णय लिन सक्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार