श्रावण १२, २०८३ मंगलबार July 28, 2026

अक्षय कुमारको ‘सूर्यवंशी’ यसवर्ष रिलिज नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व महामारी कोरोना भाईरस कोभिड-१९ ले बलिउडलाई नराम्रोसँग प्रभावित गर्‍यो । फिल्मको शूटिङ र रिलिज मिति पनि पोस्टपोन गर्न पर्‍यो ।

भारतमा सिनेमा घरमा पछिल्लो ६ महिनादेखि ताला लगाइएको छ । अब भने सबै चीज बिस्तारै सामान्य हुँदै जान थालेको छ । कलाकारहरु छायांकनमा जान थालेका छन् । भारत सरकारले १५ अक्टोबरबाट सिनेमा घर खोल्न दिने निर्णय गरेको छ ।

केही समय पहिले रिलायन्स इन्टरटेनमेन्टले खुलासा गरेको थियो कि, रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ तिहारमा रिलिज हुनेछ । यस्तै कबीर खानको फिल्म ‘८३’ क्रिसमसमा रिलिज हुनेछ ।

तर‌, मुम्बई मिररको रिपोर्ट अनुसार अब ‘सूर्यवंशी’ सन् २०२१ मा रिलिज गरिने भएको छ । जहाँसम्म यो फिल्म जनवरीदेखि मार्चसम्मका बीचमा रिलिज हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार