भाद्र १७, २०८३ बुधबार September 2, 2026

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

६०० परिवारलाई सहयोग स्वरूप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायत हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाई सहयोग स्वरूप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले नेपालको आवश्यकताअनुरूप जीवन रक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
२०८३ भाद्र १७, बुधबार
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारलाइ आग्रह
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढीमा ज्यान गुमाएका कर्णालीवासीले पाउने भए २ लाख बीमा रकम
२०८३ भाद्र १७, बुधबार
अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग
२०८३ भाद्र १७, बुधबार
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल
२०८३ भाद्र १७, बुधबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आब्हान
२०८३ भाद्र १७, बुधबार
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन
२०८३ भाद्र १७, बुधबार