भाद्र १७, २०८३ बुधबार September 2, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आब्हान

रसुवा भोटेकोशी बाढी विपद् र पार्टीको १५ औं महाधिवेशन सम्बन्धी एजेण्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकका लागि रसुवा भोटेकोशी बाढी विपद् र पार्टीको १५ औं महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ ।

790058116_4528479724081582_2649789835615762101_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
२०८३ भाद्र १७, बुधबार
नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन सरकारलाइ आग्रह
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढीमा ज्यान गुमाएका कर्णालीवासीले पाउने भए २ लाख बीमा रकम
२०८३ भाद्र १७, बुधबार
अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग
२०८३ भाद्र १७, बुधबार
पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल
२०८३ भाद्र १७, बुधबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आब्हान
२०८३ भाद्र १७, बुधबार
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन
२०८३ भाद्र १७, बुधबार