काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ।
बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया