श्रावण १२, २०८३ मंगलबार July 28, 2026

लन्डनमा शाहरुख खान र काजोलको प्रतिमा अनावरण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शाहरुख खान र काजोलको ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनियाले जाएंगे’ ले २५ वर्ष पूरा गरेको छ । फिल्म १९९५ मा रिलिज भएको थियो ।

फिल्मले २५ वर्ष पुरा गरेपछि शाहरुख खान र काजोलको प्रतिमा बन्ने भएको छ । लन्डनमा २०२१ मा लीसेस्टर चोकमा यी दुई कलाकारको प्रतिमा अनावरण हुने भएको छ ।

युनाइटेड किंगडममा पहिलो पटक भारतीय फिल्मले यस्तो स्थान पाएको हो । यो बलिउड इतिहासमा नै दर्ता हुनेछ । ‘दिलवाले दुल्हनियाले जाएंगे’ फिल्म एक प्रेम कहानी हो । यसमा शाहरुख खान र काजोलले राज र सिमरनको भुमिका निभाएका छन् । दुवैले एक अर्कालाई प्रेम गर्छन् । हार्ट अफ लन्डन बिजनेस अलायन्सले यसको घोषणा गर्दै डिडीलेजेले प्रतिमा लन्डनकोबीच स्थित लीसेस्टर चोकमा फिल्ममा भएको दुश्यको एक भाग हुने बताएको छ ।

यस फिल्मको एक दृश्यमा राज र सिमरन एक अर्कासँगै भएर पनि क्रस गर्छन् त्यत्ति बेला एक अर्कालाई चिनेका हुँदैनन् । यशराज फिल्मले जारी गरकेो विज्ञप्तिमा लीसेस्टर चोकमा ओडिसन सिनेमाको बाहिर पुर्वी भागमा प्रतिमा राखिनेछ । आयोजकका अनुसार काजोल र शाहरुख खान अनावरणको समयमा उपस्थित हुनेछन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार