असोज १९, २०८३ सोमबार October 5, 2026

१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)

‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका सार्वजनिक, कांग्रेस रूपान्तरणका लागि गगन थापाका यस्ता प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाकासहित राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा उनले पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरण प्रस्ताव अघि सारेका छन्।

प्रतिवेलनमार्फत थापाले विगत दुई दशकका कमजोरीको साहसिक आत्मसमीक्षा गर्दै चुनावी गठबन्धनको अन्त्य, शासकीय सुधार, आर्थिक रूपान्तरण र नयाँ पुस्ताको नेतृत्व सहभागितालाई मूल आधार बनाएका छन् ।

भदौ २३ र २४ को जनउभारलाई नागरिकको स्वाभाविक एवं जायज असन्तोषका रूपमा लिँदै पछिल्ला निर्वाचनमा भोगेको पराजयलाई पार्टीभित्रैका कमजोरीको परिणामका रूपमा प्रतिवेदनमा आत्मसात् गरिएको छ।

उनले आगामी कुनै पनि तहको निर्वाचनमा चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टीको आफ्नै रुख चिह्न र उम्मेदवारसहित चुनावी मैदानमा जाने नीति तय गरेका छन् ।

यस्तै सत्ता र नेतृत्वमा निरंकुशता रोक्न एक व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गरिने पनि थापाको प्रस्ताव छ ।

यस्तो छ बिस्तृत प्रतिवेदनको पूर्णपाठः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार