असोज २१, २०८३ बुधबार October 7, 2026

कांग्रेस महाधिवेशनः सभापति थापाद्वारा प्रस्तुतिसहित चार वटा प्रतिवेदन पारित हुँदै

महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ ।

बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।

यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले निरन्तर विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिनुभयो । छलफलमा सात प्रदेशकासहित भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि पनि सहभागी हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
२०८३ असोज २१, बुधबार
एकैपटक ४४ उपसचिवको सरुवा, बदलियो जिल्लादेखि मन्त्रालयसम्मको जिम्मेवारी
२०८३ असोज २१, बुधबार
सडक अवरुद्ध हुँदा लेतेदेखि कोरलासम्म रोकिए ५०० बढी कन्टेनर
२०८३ असोज २१, बुधबार
४१ वर्षमा पनि रोनाल्डोको जोश उस्तै, भने-‘पोर्चुगलका लागि अझै जित्न चाहन्छु’
२०८३ असोज २१, बुधबार
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
२०८३ असोज २१, बुधबार
सुनचाँदीको मूल्य पुन: बढ्यो
२०८३ असोज २१, बुधबार
कांग्रेस महाधिवेशनः सभापति थापाद्वारा प्रस्तुतिसहित चार वटा प्रतिवेदन पारित हुँदै
२०८३ असोज २१, बुधबार