असोज १२, २०८३ सोमबार September 28, 2026

भक्तपुरमा एक भारतीय युवकको हत्या गरि खोल्सामा फालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भक्तपुरमा एक भारतीय युवकको हत्या भएको छ ।

भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुर नगरपालिका कालोपाटी नजिक बस्दै आएका ३५ वर्षीय भारतीय नागरिक सहिद हुसेनको हत्या भएको हो । हुसेनको शनिवार राति नै हत्या भएको हुन सक्ने प्रहरीले जानाएको छ ।

हुसेनको अनुहारमा इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या गरेको देखिएको । घटनास्थल केही सुनसान भएकाले राति हत्या गरी खोल्सोमा फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानको क्रममा केही मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार