काठमाडौं। प्रथम राष्ट्रपति डा रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैँ मनाएका छन्।
वडादसैँको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए। यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाइसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया