कार्तिक १६, २०८३ सोमबार November 2, 2026

हराएको कुकुर मृत भेटिएपछि पिडा सहन नसकेर आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः घरमा पालेको कुकुर हराए पछि भारतको मध्यप्रदेशमा एउटा दुःखदायी घटना भएको छ ।

मध्यप्रदेशको छिन्दवाडा जिल्लाको सोनपुर मल्टीका वासिन्दा सोमदेव मण्डलको घरपालुवा कुकुर हराएको २ दिनपछि मृत फेला परेका थियो । जसले गर्दा सोमदेव एकदमै शोकमा परे ।

कुकुरको मृत्युपछि आफ्नो सुनसान घरमा सोमदेवले आत्महत्या गरेको खबर प्रहरी कार्यालयमा पुगेपछि सबै झस्किएका छन । मृतक सोमदेवका छोरा अमन मण्डलले भने, ‘हाम्रो घरमा एउटा कुकुर थियो । जसको मृत्यु भएपछि बुवा दुःखी थिए । उनले रक्सी पिएका थिय । हामी दिउँसो कामबाट घर फर्किंदा उनले घाँटीमा डोरी बाँधेर फाँसी लगाएको देख्यौं ।’

स्थानीय कोतवाली थानाका प्रभारी मनीषराज भदौरियाले घटनाको जानकारी पाएपछि एक जना झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । प्रहरीका अनुसार कुकुरको मृत्युपछि शोकमा परेर आत्महत्या गरेको जानकारी परिवारजनले दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्तन क्यान्सर सचेतनाका लागि काठमाडौँ क्यान्सर सेन्टरको निःशुल्क परीक्षण अभियान
२०८३ कार्तिक १६, सोमबार
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार