जेठ ५, २०८१ शनिबार May 18, 2024

हराएको कुकुर मृत भेटिएपछि पिडा सहन नसकेर आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घरमा पालेको कुकुर हराए पछि भारतको मध्यप्रदेशमा एउटा दुःखदायी घटना भएको छ ।

मध्यप्रदेशको छिन्दवाडा जिल्लाको सोनपुर मल्टीका वासिन्दा सोमदेव मण्डलको घरपालुवा कुकुर हराएको २ दिनपछि मृत फेला परेका थियो । जसले गर्दा सोमदेव एकदमै शोकमा परे ।

कुकुरको मृत्युपछि आफ्नो सुनसान घरमा सोमदेवले आत्महत्या गरेको खबर प्रहरी कार्यालयमा पुगेपछि सबै झस्किएका छन । मृतक सोमदेवका छोरा अमन मण्डलले भने, ‘हाम्रो घरमा एउटा कुकुर थियो । जसको मृत्यु भएपछि बुवा दुःखी थिए । उनले रक्सी पिएका थिय । हामी दिउँसो कामबाट घर फर्किंदा उनले घाँटीमा डोरी बाँधेर फाँसी लगाएको देख्यौं ।’

स्थानीय कोतवाली थानाका प्रभारी मनीषराज भदौरियाले घटनाको जानकारी पाएपछि एक जना झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन । प्रहरीका अनुसार कुकुरको मृत्युपछि शोकमा परेर आत्महत्या गरेको जानकारी परिवारजनले दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार