असोज १३, २०८३ मंगलबार September 29, 2026

रौतहट बम काण्डका अर्का प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रौतहटमा १३ बर्षअघी १४ जनाको ज्यान जाने गरी भएको बम काण्डका अर्का प्रतिवादी पक्राउ परेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनलाई लक्षित गरी रौतहटको साविक राजपुर फदरहवा गाविस वडा नम्बर ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा माेहम्मद महताब आलमलाई  प्रहरीले पक्राउ गरेको हो ।

आलमलाई नेपाल-भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिएका छन्।

पक्राउ परेका आलम पूर्वमन्त्री मोहम्बद अफताव आलमका भाइ हुन्  । पूर्वमन्त्री आफताव आलम यसअघि नै पक्राउ परिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार