असोज १३, २०८३ मंगलबार September 29, 2026

वडाध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्वी नवलपरासीमा वडाध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ परेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का अध्यक्ष ४९ वर्षीय टोलनाथ कँडेलसहित नाैजना पक्राउ परेका हुन् ।

शनिबार दिउँसो एक लाख ६८ हजार नौ सय १० रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन् । कावासोती २ का ५२ वर्षीय राम्जी केसी, ४४ वर्षीय चुडामणी कँडेल, कावासोती ८ का ३८ वर्षीय श्रीधर शर्मा, कावासोती ३ का ४० वर्षीय बलबहादुर गुरुङ, ४१ वर्षीय गमबहादुर सिंजाली, ३३ वर्षीय किरण केसी, कावासोती ४ का ४१ वर्षीय रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी पनि पक्राउ परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार