मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्रीले सांसदहरुलाई बालुवाटार किन बोलाए ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

पछिल्लो घटनाक्रमबारे राय लिनका लागि भोलि सोमबार बिहान ९ बजे सांसदहरुसँग बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहनेछ । यस्तै नेकपा अर्का अधयक्ष प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने तयारी गरेको जनाएको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार