काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञलि अर्पण गर्नुभएको छ ।
पार्टीका स्थायी कमिटीका सदस्य चक्रपाणि खनालकी आमा मुमादेवीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहालले सोमवार शोक सन्देशमार्फत दिवङ्गत मुमादेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको हो । मुमादेवीको ९५ वर्षका उमेरमा आइतबार राति ८ बजे काठमाडौँको नैकापमा निधन भएको थियो । (रासस)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया