बैसाख २६, २०८३ शनिबार May 9, 2026

एनसेलमा डेटा प्याक खरिद गर्न सकिने नयाँ सुविधा थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सकिएको समयमा पनि डेटा प्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकको सहजताको लागि भन्दै कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । योसँगै ब्यालेन्स सकिएर अप्ठ्याराे परेको समयमा सहजै डेटा प्याक लिएर आफन्त तथा साथीभाइसँग जोडिन सक्नेछन् ।

त्यसका लागि प्रयोगकर्ताले *९९८८*१# डायल गरी ३०० एमबी डेटा लिन सक्नेछन् । यसरी लिइएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गर्दा लागेकाे शुल्क ४२ रुपैयाँ ५५ पैसा अर्को पटक रिचार्ज गर्दा काटिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार