काठमाडौंः नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फाल्गुन महिनाभित्रै लागू हुने गरी उनीहरू सबैको शुक्रबार सरुवा भएको हो ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया