असार २३, २०८२ सोमबार July 7, 2025

प्रिमियर लिगः आज राति विशेष तीन खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज राति प्रिमियर लिगमा विशेष तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्टहम युनाइटेडसँग आमनेसामने गर्दैछ।

यस सिजन उच्च फर्ममा रहेको म्यानसिटी पछिल्ला १८ खेलमा अपराजित रहेको छ।

वेस्टहमविरुद्ध पनि सानदार खेल पस्किने अपेक्षा गरिएको छ । त्यस्तै वेस्टब्रोमले ब्राइटनसँग आमने सामने गर्दैछ। त्यस्तै लिड्स युनाइटेडले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया