काठमाण्डौंः पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म सदन चल्न नदिने तयारीमा लागेको टिप्पणी गरेका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता बास्कोटाले राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउने तयारी भइरहेको सुनिएको बताएका छन् ।



प्रतिक्रिया