असोज १२, २०८३ सोमबार September 28, 2026

११ सय ३० रूपैयाँमा प्रभुकाे ३० एमबीपीएस इन्टरनेट र टिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्टरनेट सेवाप्रदायक प्रभु डिजिटलले ग्राहकका लागि नयाँ अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीकाे इन्टरनेट सेवा सुचारू गर्दा ग्राहकले जडान खर्च, राउटर, फाइबर र आईपी टिभीका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

कम्पनीका अनुसार यो अफरमा ग्राहकले ३०, ५० र ६० एमबीपीएसको इन्टरनेट चलाउन पाउनेछन् । याे अफर प्रयाेग गर्न वार्षिक ग्राहक बन्नुपर्छ ।

१३ हजार ५ सय ६० रुपैयाँ तिरेर ३० एमबीपीएस इन्टरनेटकाे वार्षिक ग्राहक बन्न सकिन्छ । वार्षिक रुपमा तिर्ने शुल्कको आधारमा एक महिनाको शुल्क ११ सय ३० रुपैयाँ हुन आउँछ । तर ग्राहकले सुरुमै वार्षिक शुल्क एकमुष्ट तिर्नुपर्ने हुन्छ ।

त्यस्तै १८ हजार ५ सय रुपैयाँमा ५० एमबीपीएस र २२ हजारमा ६० एमबीपीएसको इन्टरनेट एक वर्षसम्म प्रयोग गर्न सकिनेछ । यी प्याकेजका इन्टरनेट सेवा लिँदा ग्राहकले निःशुल्क प्रभु टिभी हेर्न पाउने पाउने कम्पनीले जनाएको छ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार
वरिष्ठ कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
२०८३ असोज १२, सोमबार
‘Mother’s Milk Substitutes (Control of Sale and Distribution) (First Amendment) Bill’ passed
२०८३ असोज १२, सोमबार